एक सय टी-ट्वान्टी जित्ने भारत दोस्रो टिम बन्यो, पाकिस्तान पहिलो « Khabarhub

एक सय टी-ट्वान्टी जित्ने भारत दोस्रो टिम बन्यो, पाकिस्तान पहिलो


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतले टी–ट्वान्टी क्रिकेटमा १०० खेल जितेको छ । शुक्रबार राती वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले आफ्नो जितको संख्या १०० पुर्याएको हो । टी–ट्वान्टी क्रिकेटमा १०० खेल जित्ने भारत विश्वको दोस्रो टिम हो ।

टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक ११८ खेल जित्ने पाकिस्तान पहिलो टिम हो । शुक्रबार राती दोस्रो टी–ट्वान्टीमा वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले एक खेल अगावै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज पनि भारतले क्लीनस्वीप गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष