सक्कली र नक्कली दूध कसरी चिन्ने ? तरिका थाहा पाउनुहोस् « Khabarhub

सक्कली र नक्कली दूध कसरी चिन्ने ? तरिका थाहा पाउनुहोस्


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई स्वास्थ्य राख्न नियमित दूध पिउनु लाभदायी हुन्छ तर बजारबाट ल्याउने तयारी दूध अशुद्ध हुन पनि सक्छ । यस्तोमा नक्कली दूध कसरी छुट्टाउने त ? दूधको गुणस्तर दूध दिने प्राणी, त्यसले सेवन गर्ने खानेकुरा र त्यसको प्रजाति आदिमा निर्भर हुन्छ । लोकल गाईको दूध बढी स्तरीय मानिन्छ । यस्तै खुल्ला चरनमा छाडिने गाई, भैँसीको पनि दूध गुणस्तरीय हुन्छ ।

के-के मिसावट हुन्छ ?

– दूधका पानी मिसाउने सम्भावना धेरै हुन्छ ।
– दूधमा दूषित पानी मिसाइएको भए यसले शरीरमा सोझो असर गर्छ ।
– कतिपयले दूधमा युरिया जस्ता हानिकारक केमिकल पनि मिश्रण गर्छन् ।
– सिन्थेटिक जस्ता रसायन समेत मिश्रण गरेर दूधको मात्रा बढाइन्छ ।

कसरी बन्छ नक्कली दूध ?

नक्कली दूध विक्री गर्नेले सिन्थेटिकको प्रयोग गर्न सक्छन् । सिन्थेटिक दूध बनाउनका लागि दूधमा थोरै युरिया हालेर हल्का आँचमा उमालिन्छ । त्यसमा कपडा धुने डिटर्जेन्ट पाउडर, सोडा स्टार्च, वासिङ पाउडर आदि मिसाउने गर्दछन् । त्यसलाई दूध जस्तै देखाउनका लागि केही असली दूध पनि मिसाइन्छ ।

यसरी थाहा पाउनुहोस् नक्कली दूध

१. दूध अस्वाभाविक पहेँलो रङ्गको भए, स्वाद भिन्नै छ भने त्यसमा शंका गर्नुपर्छ ।

२. दूधको एक थोपा औलामा लिएर रगड्ने, यदि त्यसमा चिप्लो पदार्थ टाँसिएजस्तो हुन्छ भने त्यो दूध अशुद्ध हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : २५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले