बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट राप्ती सोनारी–६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो ।

शनिबार वनमा दाउराका लागि गएका उनीमाथि महुवा खोलानजिक बाघले आक्रमण गरेको थियो ।

बाँकेमा पछिल्लो ५ महिनामा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ५२ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर