विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो « Khabarhub

विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन ।

पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरोरीमा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ ।

जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ हजार, ब्राजिलमा ४८ हजार, अमेरिकामा २९ हजारमा संक्रम‍ण पुष्ट्रि भएको छ।

यही अवधिमा निको हुनेको संख्या ११ लाख ९१ हजार ८७७ छ भने ४ हजार ९७६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ५५ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस