उल्भ्समाथि लिड्स युनाईटेडको जित « Khabarhub

उल्भ्समाथि लिड्स युनाईटेडको जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले उल्भ्सलाई ३-२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलको २६ औं मिनेटमा जोनी र पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सलाई २-० मा पुर्‍याएका थिए ।

त्यसपछि राउल जेमिनेजले रातो कार्ड पाएर बाहिरिएपछि उल्भ्स १० खेलाडीमा समेटियो र राम्रो प्रदर्शन गर्न सकेन।

६३ औं मिनेटमा ज्याक ह्यारिसन, ६६ औं मिनेटमा रोड्रिगो मोरेनो र इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३-२ को रोमान्चक जित दिलाएका हुन्।

यो जितसँगै लिड्सले ३० खेलमा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ । उल्भ्स ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ०७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता