पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको पहिलो जित « Khabarhub

पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको पहिलो जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो एकदिवसीयमा घरेलु टोली दक्षिण अफ्रीकालाई बंगलादेशले ३८ रनले हराएको छ ।

दक्षिण अफ्रिकीको सेन्चुरियनमा शुक्रबार राति भएको खेलमा बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य दिएको थियो।

दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटिएको हो । बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ४५ बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी