विवेकको नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ « Khabarhub

विवेकको नयाँ फिल्म ‘द दिल्ली फाइल्स’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ प्रदर्शन पश्चात चर्चामा आएका निर्देशक हुन् विवेक अग्निहोत्री ।

कश्मीरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २ सय ५० करोड भन्दा बढी कमाइ गरिसकेको छ भने यसले छुटै मुद्दा समेत उठान गरेको थियो । यसको विषयले विश्वभर चर्चा पाएको थियो । यिनै निर्देशक विवेकले नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ निर्देशन गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार निर्देशक विवेकले ‘द दिल्ली फाइल्स’ मार्फत सन् १९८६ को शिखविरोधी हिंसा र तमिलनाडुको यथार्थलाई चित्रण गर्नेछन् । ‘दिल्लीले यति धेरै वर्षदेखि भारतलाई कसरी नष्ट गरिरहेको छ भन्ने प्रकाश फिल्मले पार्नेछ,’ निर्देशक अग्निहोत्रीले भारतीय मिडियालाई भनेका छन् ।

सन् १९८४ को समय भारतीय इतिहासमा कालो वर्ष रहेको र उक्त समयमा पञ्जाबमा भारतीय कांग्रेसले आतंकवादलाई मलजल गरेको समेत निर्देशक अग्निहोत्रीको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।