‘ब्ल्याक’ को सेटमा भएको थियो रनबीरसँग आलियाको भेट « Khabarhub

‘ब्ल्याक’ को सेटमा भएको थियो रनबीरसँग आलियाको भेट


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका अभिनेता रनवीर कपुर र आलिया भट्टले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरिसकेका छन् ।

आफ्नो प्रेमलाई परिवारको सहमति लिएर विवाहमा परिणत गरेका यो जोडीको पहिलो भेट भने सन् २००५ मा भएको थियो ।

आलियाले बीबीसीसँगको कुराकानीमा रनवीरलाई सञ्जयलीला भन्सालीको सेटमा भेटेको बताएकी छन् । त्यो समयमा आलिया फिल्म ‘ब्ल्याक’ का लागि अडिसन दिन त्यहाँ पुगेकी थिइन् । रनवीर त्यहाँ डिरेक्सन डिपार्टमेन्टमा काम गर्थे ।

‘त्यो समयमा रनवीरलाई देख्दा नै मलाई मन परेको थियाे । उनको बाहिर सुन्दरता देखेर मोहित भएकी मलाई उनको भित्री सुन्दरताले पनि उत्तिकै प्रभावित बनायो’ आलियाले भनिन् । आयन मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा काम गर्ने भएपछि रनवीर र आलियाको प्रेम झाङ्गिएको थियो ।

बलिउड अभिनेत्री सोनम कपुरको विवाहमा पहिलोपटक आलियासँग रनवीरसँगै देखिएका थिए । त्यसयता यी दुई सार्वजनिक कार्यक्रममा समेत सँगै देखिन थालेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।