झिनो अंकले बढ्यो नेप्से « Khabarhub

झिनो अंकले बढ्यो नेप्से


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सेयर बजार नेप्से मंगलबार झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा २१ करोड कम भएको छ।

आज २२९ वटा कम्पनीको २७६ हजार आठ सय ४१ सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३२ करोड बराबरको भएको छ। आज दिनभर धेरै अंकको तलमाथि गरे पनि बजार बन्द हुने बेला १३ अंक मात्र बढेको छ।

आज अत्यधिक बढ्नेमध्ये नेश्डो लघुवित्त र ग्रिनभेन्चर १० प्रतिशत बढेको छ । हिमालयन ऊर्जा ३५० मा र नयाँ सारथी लघुवित्त ३ दशमलव ८१ प्रतिशतले बढेर ९५५ मा अन्तिम कारोबार भएको छ।

अत्यधिक घट्नेमध्ये दिव्यश्वरी हाइड्रोपावर ८ दशमलव ८२ प्रतिशतले घट्दा २४८ मा, कालिका लघुवित्त ३ दशमलव ६४ प्रतिशतले घटदा १२७० मा प्रुडेन्सियल इन्स्युरेन्स २ दशमलव ९९ प्रतिशतले घट्दा ५४८ दशमलब १ मा र स्वाबलम्बन लघुवित्त २ दशमलव ३८ प्रतिशतले घट्दा ११५० मा अन्तिम कारोबार भएको छ ।

आज नबिल बैंक ६ करोड ३० लाख बराबर, हिमालयन डिस्टिलरीको चार करोड ३५ लाख बराबर र महालक्ष्मी बिकास बैंकको तीन करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ३५ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा