गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ (भिडियो) « Khabarhub

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ (भिडियो)


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसिरहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको र जारी रहेको जानकारी दिए ।

बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ३३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा