काठमाडौंको थलीमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

काठमाडौंको थलीमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरियाली नगरमा आज बिहान ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाडौं थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ४ ख ५००५ नम्बरको पानी ट्याङ्करले आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङ्कर सहित चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : ५७ बजे

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको