भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि « Khabarhub

भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १५ हजार ७४७ मत ल्याएर अग्रता कायमै राखेकी छन् ।

बिहीबार मध्याह्नसम्म ४१ हजार ४१४ मत गनिसक्दा नेकपा एमालेका विजय सुवेदी १२ हजार ६१९ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १८ हजार २४० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत १० हजार १३६ मात्र छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १ : ०७ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।