काठमाडौँमा २३ हजार ५८४ मतसहित बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौँमा २३ हजार ५८४ मतसहित बालेनको अग्रता कायमै


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको २३ हजार ५८४ मत पुर्‍याएका छन् ।

अपराह्न ४ बजेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेकी गठबन्धनबाट काँग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत ११ हजार ४९९ रहेको छ । उनले एमाले उम्मेदवार स्थापितसँगको मतान्तर घटाएकी छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ०९ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले