काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका छन् । दिल्ली प्रहरीले उनलाई हिरासतमा लिएको हो ।
उनी तिरंगा यात्राका लागि आफ्नो घरबाट निस्किएका उनलाई कनाट प्लेसतर्फ जाँदै गरेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
हिरासतमा लिइनुअघि उनले आफू एक्लै रहेको र एक्लै नै गन्तव्यतर्फ गइरहेको बताएका थिए । पछिल्लो समय भारतमा ककरोच जनता पार्टीले आन्दोलन चर्काइरहेका बेला दिपके बारम्बार पक्राउ पर्दै छुट्दै आएका छन् ।














प्रतिक्रिया