भरतपुरमा रेनुलाई ३ हजार २७९ मतको अग्रता « Khabarhub

भरतपुरमा रेनुलाई ३ हजार २७९ मतको अग्रता


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ३ हजार २७९ मतको अग्रता लिएकी हुन् ।। दाहालले १६ हजार ६८९ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४१० मत पाएका छन् ।

मतगणनाको सुरुवातमा दाहाल र सुवेदीबिच कडा टक्कर देखिएको मत परिणाम पछिल्लो समय भने दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

 उम्मेदवारी दिएर निकै चर्चा कमाएका बागी उम्मेदवार जगन्नाथ पौडेलको भने ६ हजार ९१५ मत पुगेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ३२ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।