पलको मुद्दाको सुनुवाइ अर्को साता हुने « Khabarhub

पलको मुद्दाको सुनुवाइ अर्को साता हुने


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ अर्को सातालाई सारेको छ ।

सुनुवाइ अर्को सातालाई सार्न पल पक्षकै वकिलले आग्रह गरेपछि सुनुवाइ स्थगित गरेको उच्च अदालत पोखराले जनाएको छ । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा थियो ।

जबर्जस्ती करणी आरोपमा पक्राउ परेका शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा बिहीबार सुनुवाइ गर्ने कार्यतालिका थियो । अब पेशी अर्को शुक्रबार हुनेछ । नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

 उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ३७ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।