सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एक जना पक्राउ « Khabarhub

सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एक जना पक्राउ


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको टोलीले निज मण्डलको साथबाट उक्त पेस्तोल तथा सोको एउटा म्याग्जिन र ६ वटा गोली बरामद गरेको हो ।

निज मण्डललाई बरामद पेस्तोल, म्याग्जिन र गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ४९ बजे

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार