धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता « Khabarhub

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनी २४५ मतका साथ लिड गरिरहेका छन् ।

अहिलेसम्म ३२ हजार दुई सय ७३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार साम्पाङले ९ हजार ३७३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ९ हजार १२८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले सात हजार ३ सय ३४९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १० हजार २६६ मतका साथ अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ९ हजार ८३१ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : १७ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली