काठमाडौँमा बालेनको मत २४ हजार ६१८ पुग्यो « Khabarhub

काठमाडौँमा बालेनको मत २४ हजार ६१८ पुग्यो


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २४ हजार ६१८ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रता दोब्बरले कायम गर्दा लगातार मतान्तर बढाइरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले काठमाडौँमा झण्डै २५ हजार मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार २४६ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३०७ मत ल्याएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : ४१ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण