‘सन्ध्या’ वेब सिरिज बन्दै  « Khabarhub

‘सन्ध्या’ वेब सिरिज बन्दै 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता नीर शाहले वेब सिरिजमा अभिनय गर्ने भएका छन् । ‘सन्ध्या’ नामक वेब सिरिज सोमबारदेखि मकवानपुरको चित्लाङदेखि सिरिजको छायांकन सुरु हुने भएको छ । मुहूर्त कार्यक्रममा अभिनेता शाह, हिउँवाला गौतम, शोभित बस्नेत लगायत उपस्थित थिए ।

शाहले यो सिरिजमा गाउँले मुखियाको भूमिका निर्वाह गर्ने भएका छन् । रामजी राउतको निर्देशन रहने सिरिजमा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली लगायतको अभिनय छ ।

सुदीप कँडेल र कृष्ण कार्कीले संयुक्त रूपमा सिरिज निर्माण गर्नेछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकेश थापाको मेकअप, प्रकाश थापाको प्रोडक्सन डिजाइन र नवीन निरौलाको सम्पादन हुनेछ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ३५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित