यशको जोडी पूजा « Khabarhub

यशको जोडी पूजा


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केजीएफ सिरिज मार्फत अभिनेता यश स्टार बनिसकेका छन् । उनको स्टारडम साउथ इन्डियामा मात्र नभइ नर्थमा पनि बढ्यो । केजीएफको च्याप्टर २ ले गरेको विजनेस आफैँमा एउटा रेकर्ड हो ।

उनले आफूसँगै कन्नडा फिल्म उद्योगलाई पनि चिनाउन सफल भए । यसका कारण चलचित्रका निर्देशक प्रशान्त नील पनि हुन् । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने फ्यान केजीएफको तेस्रो च्याप्टरको प्रतीक्षामा छन् ।

यद्यपी यशले अर्को प्रोजेक्टको रुपमा केजीएफ भन्दा बाहिरको फिल्म गर्दैछन् । उनले निर्देशक नार्थनसँग काम गर्ने चर्चा छ । यस फिल्ममा यशको अपोजिटमा पूजा हेग्डेले अभिनय गर्नेछिन् ।

पछिल्लो समय पूजाले ठूला स्टारहरुसँग काम गरिरहेकी छिन् । यद्यपी सफलता हात पाएकी छैनन् । पूजाले प्रभाससँग राधेश्याम, विजयसँग बिस्टमा काम नगरेकी होइनन् । यद्यपी दुबै फिल्म सफल हुन् सकेनन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ०५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित