अब काठमाडौँमा घर तथा जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने « Khabarhub

अब काठमाडौँमा घर तथा जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका घर तथा जग्गा भाडामा दिनुपरेमा अब कम्पनीमार्फत दिनुपर्ने भएको छ ।

महानगरका मेयर बालेन साहले घर र जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने बताएका हुन् । उनले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

घरजग्गा बहालमा लगाउँदा घर या कोठा भाडामा लगाउँदा तिर्ने रकम एउटा हुने र त्यसको आम्दानी अर्को हुने पाइएकाले महानगरपालिकाले कम्पनीमार्फत घर तथा जग्गा कम्पनीमार्फत भाडामा दिनुपर्ने व्यवस्था ल्याएको हो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ३८ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।