म्युजिक भिडियो निर्देशनमा स्टिभन स्पिलवर्ग « Khabarhub

म्युजिक भिडियो निर्देशनमा स्टिभन स्पिलवर्ग


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक स्टिभन स्पिलवर्गले मोबाइलबाट म्युजिक भिडियो खिच्दै निर्देशन गरेका छन् ।

५० वर्षभन्दा ज्यादा लामो निर्देशन करिअरमा स्टिभन स्पिलवर्गले पहिलो पल्ट म्युजिक भिडियो निर्देशन गरेका हुन् । आफ्नो कामहरूमा प्रयोग गर्न रुचाउने स्पिलवर्गले भिडियो निर्देशनको लागि मोबाइल रोजेका हुन्।

उनले मोबाइल फोनले खिचेको मार्कस ममफोर्डको सोलो गीत ‘क्यानिबल’ हो । स्पिलवर्गको गीतमा थुप्रै सेलिब्रटीले काम गरेका छन् ।

मार्कसले इन्स्टामा हालेको फोटोमा केट क्यापसले डली तानिरहेकी छिन् । गीतमा उनले निर्माता र कला निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेको हुन्। त्यो बाहेक अभिनेत्री क्यारी मलिगनले कस्ट्युम र साउन्डको विभाग सम्हालेकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका