अनलाइन मतदाता नामावली भर्ने व्यवस्था थप पाँच जिल्लामा « Khabarhub

अनलाइन मतदाता नामावली भर्ने व्यवस्था थप पाँच जिल्लामा


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : २५ बजे

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर– बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु

अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेकपा एमालेसँग एकता

झापाका भित्री सडकमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै

बनियानी– झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ ।

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको