‘नेपहपको श्रीपेच’ विजेतालाई बालेन्द्रले लगाइदिए श्रीपेच | Khabarhub Khabarhub

‘नेपहपको श्रीपेच’ विजेतालाई बालेन्द्रले लगाइदिए श्रीपेच


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ श्रीपेच निर्माण गरेर विजेता साइमन विष्ट (भाइबर साइमन) लाई मुकुट प्रदान गरिएको हो ।

शोमा जजसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।

‘मलाई खुसी लागेको छ, एकदमै गर्व महसुस भएको छ,’ ‘नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदाको खुसि साटे।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ३३ बजे

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने