‘नेपहपको श्रीपेच’ विजेतालाई बालेन्द्रले लगाइदिए श्रीपेच « Khabarhub

‘नेपहपको श्रीपेच’ विजेतालाई बालेन्द्रले लगाइदिए श्रीपेच


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ श्रीपेच निर्माण गरेर विजेता साइमन विष्ट (भाइबर साइमन) लाई मुकुट प्रदान गरिएको हो ।

शोमा जजसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।

‘मलाई खुसी लागेको छ, एकदमै गर्व महसुस भएको छ,’ ‘नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदाको खुसि साटे।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ३३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह