बंगलादेशसँगको पराजयपछि नेपाली महिला टोलीका प्रशिक्षक थापाद्वारा राजीनामा « Khabarhub

बंगलादेशसँगको पराजयपछि नेपाली महिला टोलीका प्रशिक्षक थापाद्वारा राजीनामा


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा उनले नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेको बताएका हुन् । उनले सफलता प्राप्त नगरेको खण्डमा पदमामा बसिरहन उपयुक्त नहुने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

यसअघि राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ५७ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना