नवौँ राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । आर्मी क्लबकी लक्ष्मी थारूले नेपालमा नै भएको १३औँं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

सो स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । कास्य जितेकी एपीएफकी सीमा चौधरीले ४५.२० मिटर थ्रो गरिन् । यसै विधाको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : २३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं