इमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ्स « Khabarhub

इमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ्स


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ्स पाएका छन् । कतार विश्वकपमा सानदार खेल प्रदर्शन गरेका उनले उत्कृष्ट गोलकिपर बन्दै ग्लोभ्स अवार्ड जितेका हुन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।मार्टिनेजले फाइनलमा फ्रान्सको पेनाल्टी रोकेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : ४२ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन