गोरखाको धार्चेमा भीषण पहिरो « Khabarhub

गोरखाको धार्चेमा भीषण पहिरो


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो गएको छ । यारू पुल नजिक बगरमा सुक्खा पहिरो खसेको हो ।

पहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक जिल्ला अधिकारी नेत्र प्रकाश शर्माले जानकारी दिए ।

घटनाबारे जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।

पहिरो खसेर ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १२ : ०१ बजे

गोरखाको धार्चेमा भीषण पहिरो

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा भीषण

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

जनकपुरधाम– दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी– तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (तस्बिर)

डडेल्धुरा– डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास