एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का | Khabarhub Khabarhub

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले दलको नेता चयन गर्न संसदीय दलको बैठक बोलाएको छ।

आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीका एक नेताले जानकारी दिएका छन्।

प्रवत्ता जगन्नाथ खतिवडाकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत दलको नेता चयन हुने सम्भावना रहेको छ।

नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी बनाएर पहिलो पटक चुनावमा भिडेको समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ३६ बजे

एमाले-कांग्रेस सरकारमा लोसपा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा

कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

काठमाडौं– नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।

मधेश प्रदेशमा ६६ स्थानीय तहको बजेट अन्योलमै

जनकपुरधाम– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरूले असार

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ

अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह

एजेन्सी– नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले विशेष गरी महिला र