एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का | Khabarhub Khabarhub

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले दलको नेता चयन गर्न संसदीय दलको बैठक बोलाएको छ।

आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीका एक नेताले जानकारी दिएका छन्।

प्रवत्ता जगन्नाथ खतिवडाकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत दलको नेता चयन हुने सम्भावना रहेको छ।

नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी बनाएर पहिलो पटक चुनावमा भिडेको समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’