भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण « Khabarhub

भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन उच्च बिन्दुमा पुग्ने चरणमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ८२ लाख १६ हजार पुगेको छ ।

यही अवधिमा २ लाख १३ जना संक्रमणमुक्त भएका छन् भने ४९३ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म निको हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार पुग्यो। मृतकको संख्या भने ४ लाख ८७ हजार ७१९ रहेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ५२ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि