भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण « Khabarhub

भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन उच्च बिन्दुमा पुग्ने चरणमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ८२ लाख १६ हजार पुगेको छ ।

यही अवधिमा २ लाख १३ जना संक्रमणमुक्त भएका छन् भने ४९३ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म निको हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार पुग्यो। मृतकको संख्या भने ४ लाख ८७ हजार ७१९ रहेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ५२ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल