अफ्रिका कप : नाइजेरिया बन्यो समूह विजेता « Khabarhub

अफ्रिका कप : नाइजेरिया बन्यो समूह विजेता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रिका कप अफ नेशन्समा नाइजेरिया समूह विजेता बनेको छ । समूह चरणका तीन खेलमा अपराजित यात्रा कायम गर्दै नाइजेरिया समूह विजेता बनेको हो ।

समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा गिनी बिसाउलाई २–० गोल अन्तरले पराजित गर्दै नाइजेरिया समूह विजेता बनेको हो ।

नाइजेरियाको जितका लागि खेलको ५६ औँ मिनेटमा सादिक र ७५ औँ मिनेटमा ट्रूस्ट–एकोङले गोल गरे । अन्तिम १६ मा पुग्न उसले तीन खेल खेल्दा ९ अंक जोडेको छ ।

बुधबार राति भएको अर्को खेलमा इजिप्टले सुडानलाई १–० ले पराजित गरेको छ । यो जितसँगै समूह चरणमा दोस्रो बन्दै उसले अन्तिम १६ मा स्थान बनाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ३९ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण