पत्रकार एलबी विश्वकर्माको निधन | Khabarhub Khabarhub

पत्रकार एलबी विश्वकर्माको निधन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।

अस्पतालका अनुसार अछामको रामारोशन निवासी विश्वकर्माको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

जातीय विभेदका विषयमा कलम चलाउने पत्रकार विश्वकमा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत थिए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ४० बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा