पत्रकार एलबी विश्वकर्माको निधन « Khabarhub

पत्रकार एलबी विश्वकर्माको निधन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।

अस्पतालका अनुसार अछामको रामारोशन निवासी विश्वकर्माको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

जातीय विभेदका विषयमा कलम चलाउने पत्रकार विश्वकमा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत थिए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ४० बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि