सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्दै « Khabarhub

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्दै


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा सुधार भएपछि कारोबार रकम भने अपेक्षा अनुसार हुन सकेको छैन ।

बजार मापन गर्ने सूचक ३२.९६ अंकले बढेर परिसूचक २९३१.२६ बिन्दुमा रोकिएको छ । यो दिन २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । विकास बैंक १७१.६५, फाइनान्स ७७.४७, जलविद्युत ७६.४२, जीवन बीमा ४६२.४०, माइक्रोफाइनान्स ६०.१८, निर्जीबन बीमा समूहको उपसूचक २७०.१० अंकले बढेको छ ।

यो दिनको कारोबारमा मैलुङ खोला, जलविद्युत कम्पनी, तेह्रथुम पावर र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : ३६ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको