वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानूनको उल्लंघन : विष्णु रिमाल « Khabarhub

वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानूनको उल्लंघन : विष्णु रिमाल


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपमहासचिव विष्णु रिमालले वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानून उल्लंघन हुने बताएका छन्। सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि उनले उल्लेख गरे।

उपमहासचिव रिमालले ट्वीट गर्दै भनेका छन्, ‘वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने ! ऊबेला मुद्दा हाली एक दिन बाँकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने’ भनी गराइएको फैसलाविपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनावपछि स्थानीय तहको’ भन्ने गफ हामीले पत्याइदिनुपर्ने !’

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : ०७ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण