आइतबारको विदेशी मुद्राको विनिमय दर कुन देशको कति ? « Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ०५ पैसा छ।

स्वीस फर्याङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८७ पैसा र बिक्री दर ८६ रुपैयाँ ३० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३ पैसा र बिक्री दर १ रुपैयाँ ९३ पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा रहेको छ।

यसैगरी मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ। कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ २ पैसा कायम भएको छ।

यसैगरी हङ्कङ् डलर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्री दर १५ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०२ पैसा र बहराइन दिनार एकको खरिद दर ३१६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१७ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ०७ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण