एमसीसीको विरोधमा कर्णालीमा प्रशासन कार्यालयहरू घेराउ « Khabarhub

एमसीसीको विरोधमा कर्णालीमा प्रशासन कार्यालयहरू घेराउ


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेश– प्रतिनिधिसभामा एमसीसी सम्झौता पेश भएसँगै कर्णाली प्रदेशमा विभिन्न दलहरू विरोधमा उत्रिएका छन् ।

विप्लव नेतृत्वको नेकपासहित दलहरूले आइतबार कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयहरू घेराउ गरेका हुन् ।

विप्लवका साथै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीलगायतका दलले जिल्ला कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुद्ध आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : २६ बजे

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी