प्रतिनिधिसभाको आउँदो बैठकमा एमसीसीमाथि छलफल हुन्छः मन्त्री बडु « Khabarhub

प्रतिनिधिसभाको आउँदो बैठकमा एमसीसीमाथि छलफल हुन्छः मन्त्री बडु


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले प्रक्रियाअनुसार एमसीसी परियोजना अनुमोदनका लागि अघि बढ्ने बताए ।

प्रतिनिधिसभाको बैठक फागुन १२ गते बोलाइएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : २५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष