ठोस वार्ताका लागि रुससँग युक्रेनका राष्ट्रपतिको आग्रह « Khabarhub

ठोस वार्ताका लागि रुससँग युक्रेनका राष्ट्रपतिको आग्रह


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युद्ध चर्किदै जाँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठोस वार्ताका लागि रूसलाई फेरि आग्रह गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिएपछि राष्ट्रपति मोलोदिमिर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्।

युक्रेनले युद्ध बढ्दै जाँदा शान्ति वार्ताको विकल्प नभएको बताइरहेका बेला रुसले भने पहिलो पटक युक्रेनमाथि आफ्नो सबैभन्दा नयाँ मिसाइल प्रयोग गरेको दाबी गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले अमेरिकी जो बाइडेनसँग सबै पक्षले रुस-युक्रेन वार्तालाई समर्थन गर्नुपर्ने बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार दुई देशबीचको युद्धका कारण ६५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। हजारौको मृत्यु हुँदा रुस र युक्रेन युद्धका कारण ३० लाख बढी मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ०३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष