राष्ट्रिय फुटबल टोलीको बिदाई « Khabarhub

राष्ट्रिय फुटबल टोलीको बिदाई


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार आयोजना भएको कार्यक्रममा नेपाली टोलीलाई एन्फाले बिदाई गरेको हो ।

थाइल्यान्डमा राष्ट्रिय टोली र चोनबरी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न नेपाली टोली भोलि थाइल्यान्ड उड्ने एन्फाले जनाएको छ ।

नेपालले पहिलो खेल थाइल्यान्डसँग आगामी बिहिबार र चोनबरीसँग भने आइतबार खेल्ने तालिका रहेको छ ।सो खेल नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अगाडि खेल्न लागेको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ०९ बजे

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता