ढकालको नेतृत्वमा नेपाल इटाली उद्योग वाणिज्य संघको कार्यसमिति गठन « Khabarhub

ढकालको नेतृत्वमा नेपाल इटाली उद्योग वाणिज्य संघको कार्यसमिति गठन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इटाली उद्योग वाणिज्य संघले नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

संघको सातौँ वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिका विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षद्वयमा धु्रवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल रहेका छन् ।

त्यसैगरी महासचिवमा राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा तीर्थबहादुर रोका र मनोज श्रेष्ठ भधेल रहेका छन्  ।

समितिका सदस्यहरूमा अरनिको राजभण्डारी, अरुण के.सी, वाशुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, विरेन्द्र साही, किसन सुनार, निरज श्रेष्ठ,  राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल (सराफ), शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार वन्सल, शुशिल जैन, विनोद साक्तानीयुगेस वादे श्रेष्ठ रहेका छन् ।

यो संघले नेपाल र इटालीबीच भइरहेको व्यापार व्यवसायलाई अझ व्यवस्थित र विस्तार गरी पर्यटन, सूचना प्रविधि तथा अन्य मेसिनरी वस्तुहरूमा थप लगानी वृद्धि गर्दै दुई देशको व्यापार व्यवसायलाई लगानी मैत्री बनाउने कार्यमा प्रतिबद्ध रहेको जनाएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ०१ बजे

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता