भरतपुर अपडेट : रेनुलाई ३ हजार बढी मत, पछ्याउँदै सुवेदी « Khabarhub

भरतपुर अपडेट : रेनुलाई ३ हजार बढी मत, पछ्याउँदै सुवेदी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् ।

शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेनुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उनलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।

रेनु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।न्युज कारखाना

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : ०३ बजे

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौं– चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा

मुस्ताङमा आजदेखि एचपीभी खोप कार्यक्रम सुरु

मुस्ताङ– पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी

काठमाडौं- नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा

मध्यपूर्वमा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै

न्यूयोर्क– अमेरिकाले मध्यपूर्व क्षेत्रमा हजारौँ थप सैनिक पठाउन थालेको छ

वीरगन्ज हुँदै भित्रियो २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा

वीरगन्ज– वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब