मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत  | Khabarhub Khabarhub

मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् ।

महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ ।

ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : १२ बजे

बालबालिकालाई स्कुल ब्याग वितरण

मोरङ – सुन्दरहरैचा नगरपालिकामा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ।

तुवाचुङ–जायाजुममा बृहत् साकेला सिली

खोटाङ –हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै

एकीकृत समाजवादीले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान

न्युयोर्क । आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

उपसचिव सुन्दर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं – यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव