बालेनले सार्वजनिक गरे चुनावी खर्च « Khabarhub

बालेनले सार्वजनिक गरे चुनावी खर्च


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार उनले स्थानीय तह निर्वाचनका लागि भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

बालेनले चुनावमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् । त्यसमध्ये सामाजिक सञ्जालका माध्यमबाट प्रचार गर्न र चुनावका दिन प्रतिनिधि परिचालन गर्न कुनै खर्च नभएको विवरणमा उल्लेख छ ।

यस्तो छ विवरण:

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : २९ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव