विनोद सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

विनोद सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले वरिष्ठ सहसचिव विनोद सिंहलाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले खबरहबलाई बताए ।

यसअघि ३१ जेठमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको बैठकले सिंहलाई सचिवमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ४६ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको