प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न सर्वदलीय बैठक बस्दै « Khabarhub

प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न सर्वदलीय बैठक बस्दै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसदले मंगलबार संसद् बैठक बहिष्कार गरेपछि सभामुख राजबहादुर शाहीले दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सत्ता साझेदार दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताएका छन् ।

माओवादीका सांसदहरूले भने मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरुले उठाएको विषयमा गम्भीर नभएको बताइरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : २८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको