‘गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भने’ « Khabarhub

‘गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भने’


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भनेको भन्दै चिन्ता व्यक्त गरेका छन्  । काठमाडौँको स्वयम्भुमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसलाई गठबन्धनकै दलका नेताले राष्ट्रघाती भन्ने बताए । थापाले  चुनावमा चाहि तालमेल गरेर जाने विदेश नीतिको विषय आयो भनेपनि एउटाले अर्कोलाई दलालको आरोप प्रत्यारोप लगाउने गरेको पनि तर्क  गरे ।

 ‘न्युनतम कुरामा पनि हाम्रो कुरा मिल्दैन भने हामी सँगै बस्नु हुँदैन । कि न्यूनतम कुराको बारेमा गफ नगर्ने खाली चुनाव मात्रै जित्ने यो भएन। निर्वाचनमा जाने भनेको त न्यूनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ’ । उनले भने,’

थापाले नेपाली कांग्रेसको संगठनात्मक अवस्था, भर्खरको स्थानीय चुनाव र हाम्रा मतदाताको मनोविज्ञान गठबन्धन दलले बुझेनन् भने परिणाम राम्रो नआउने बताए । कांग्रेस पार्टीलाई अहिले दल्न मिल्छ, पेल्न मिल्छ भनेर सोचियो भने परिणाम फरक आउने बताए।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले